खेलकुद

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको ट्वान्टी २० अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पुरुष तर्फको ट्वान्टी २० अन्तर्राष्ट्रिय टोलीको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।

पछिल्लो वरियतामा १ स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली १७ औँ स्थानबाट १६ औँ स्थानमा उक्लिएको छ । नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधारेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्