मनोरंजन

रयापर बालेन शाहकाे ‘जय महाकाली’ सार्वजनिक

काठमाडाैं । रास्वपाका संसदीय दलका नेता एवं रयापर बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ । शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गर्नुभएकाे हाे ।

गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेकाे छ ।

यस्तै, गीतको भिडियोमा उहाँकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.