राजनीति

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा २ बाट उम्मेदवार भएका भट्टराईले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । भट्टराईले वारेसनामामार्फत उम्मेदवारी फिर्ता लिएका हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.