नेपाल

सुक्खा पहिराले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

पहिरो पन्छाएसंगै सडकमा दुईतर्फि नै यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसंगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्