मनोरंजन

गैरआवासीय नेपाली दीपमाला ढकालको शिरमा मिस नेपालको उपाधि

काठमाडौँ । गैरआवासीय नेपाली छोरी दीपमाला ढकालले मिस नेपाल वर्ल्ड–२०२६ को उपाधिको ताज पहिरिएकी छिन ।

शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्।

इन्जिनियर सुरेन्द्रकुमार ढकालको छोरी दीपमालाको जन्म र बासोस्थान हङकङ हो र उनले अर्थशास्त्रमा स्नातक गरेकी छिन्।

यस्तै, मिस नेपाल इन्टरनेशनल आर्या निशान्त घोषित भइन् भने मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भइन् ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्