राजनीति

President Paudel
२४ आश्विन २०८२, शुक्रबार २३:२६

राष्ट्रपति पौडेलले जेनजी समूहसँग आज छलफल गर्नुहुँदै

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्नुहुँदै छ । आज बिहान ९ बजेपछि शीतल निवासमा राष्ट्रपति…

UML Meeting
२४ आश्विन २०८२, शुक्रबार ११:३३

छिट्टै महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा वर्तमान समस्याको समाधान महाधिवेशनबाट खोज्ने तथा पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउने विषयमा प्रस्ताव तयार…

All party meeting
२४ आश्विन २०८२, शुक्रबार ११:३०

संविधानको रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउनुभएको छ। फागुन २१…

All party meeting
२४ आश्विन २०८२, शुक्रबार ०९:२१

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित दलका नेताहरू छलफलमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । बैठकमा २०८२ फागुन २१ गते…

NC Meeting
२३ आश्विन २०८२, बिहीबार २२:०६

कांग्रेस पदाधिकारी बैठक: महाधिवेशनको मुद्धामा केन्द्रित

ललितपुर । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा १५ औँ महाधिवेशनकेन्द्रित विमर्श भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार…

NC Meeting
२३ आश्विन २०८२, बिहीबार ११:१६

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

ललितपुर । आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ। पार्टी उपसभापति…

's Envoy
२२ आश्विन २०८२, बुधबार २३:५८

फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ ।  सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले…

Madhesh New Govt
२२ आश्विन २०८२, बुधबार १०:२२

मधेशमा तीन दलको समर्थनमा नयाँ सरकार गठनको दाबी

जनकपुरधाम। मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार ढल्ने संकेतसँगै नयाँ सत्ता समीकरण बन्ने तयारी भएको छ। नेकपा (एमाले), नेपाली कांग्रेस…

Election Commission
२२ आश्विन २०८२, बुधबार १०:१९

असोज ३० गते राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने तयारी थालेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त…

OLI-Lekhak
२१ आश्विन २०८२, मंगलवार २१:३०

पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको उजुरी जाँचबुझ आयोगमा पठाइयो

काठमाडौँ । नवयुवा (जेनजी) ले गत भदौ २३–२४ गते गरेको आन्दोलनका क्रममा  मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
२० आश्विन २०८२, सोमबार १२:४७

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।  स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर…

Prachanda
२० आश्विन २०८२, सोमबार ०८:४७

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले भाग लिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ…

PM Karki
१६ आश्विन २०८२, बिहीबार ११:२७

जेनजी आन्दोलनका सहिदको घरमा प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुसँग आज घरमै पुगेर भेटघाट तथा सान्त्वना दिनुभएको छ ।…

NC Flag
१२ आश्विन २०८२, आईतवार ११:२८

कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैन : कांग्रेस

काठमाडौँ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ…

UML Meeting
१२ आश्विन २०८२, आईतवार ११:२६

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा सुरु…