राजनीति

Ishwar Pokhrel
२३ मंसिर २०८२, सोमबार १३:२४

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा पार्टी अध्यक्ष ओलीलाई ‘अवधारणा–पत्र’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्नो अवधारणा पत्र बुझाउनुभएको छ…

Nepal election
२२ मंसिर २०८२, आईतवार २३:३१

एक सय चौध दलले भाग लिने, निर्वाचन चिह्न प्रदान, समानुपातिकतर्फ ३३ दल दर्ता

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि…

NC Baitadi
२२ मंसिर २०८२, आईतवार १२:१६

बैतडी कांग्रेस छान्यो प्रतिनिधिसभा सदस्य उम्मेदवार, सभापति चन्दले पाउनुभयो शतप्रतिशत मत

बैतडी ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ ।  शनिबार बैतडी…

Krishna Yadav
२२ मंसिर २०८२, आईतवार १२:१२

मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुर । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर…

Prachanda
२१ मंसिर २०८२, शनिबार १२:५६

परिवर्तनकारी शक्तिहरू एकजुट हुनुको विकल्प छैन : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन्जी पुस्ताको आन्दोलनको मूल भावना मुलुकमा सुशासन, समृद्धि एवं विकास भएकाले त्यसका…

Gagan Thapa
२१ मंसिर २०८२, शनिबार १२:५४

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : महामन्त्री थापा

सर्लाही । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताउनुभएको छ ।  नेपाल…

KP-Deuba
२० मंसिर २०८२, शुक्रबार १२:००

सभापति देउवा र अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास…

Krishna Prasad Yadav
२० मंसिर २०८२, शुक्रबार ११:३७

मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा काँग्रेस नेता कृष्ण प्रसाद यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको छ…

NC Special convention
१९ मंसिर २०८२, बिहीबार १२:४५

काँग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि

काठमाडौं । विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गुरु घिमिरे नेतृत्वको विशेष…

Madhesh conflict
१९ मंसिर २०८२, बिहीबार १२:३६

काँग्रेस र लोसपाले मुख्यमन्त्री पदको दाबी नछोडेपछि सहमतिमा सकस

जनकपुरधाम । मधेस प्रदेशका दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । मुख्यमन्त्रीको विषमयमा सहमति जुटाउनका लागि प्रदेशका सात दलको आज…

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे नेका विषेश महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट आयोजित १५औँ महाधिवेशनको तयारी विषयक अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट/रासस
१९ मंसिर २०८२, बिहीबार १२:३१

कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया

काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि…

PM Karki
१९ मंसिर २०८२, बिहीबार १२:२६

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल…

Madhesh party
१८ मंसिर २०८२, बुधबार १२:०२

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । मुख्यमन्त्री…

NC Flag
१८ मंसिर २०८२, बुधबार ११:५९

२ दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याउने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेस सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले २ दिन भित्र २ दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता…

Deuba
१८ मंसिर २०८२, बुधबार ११:५७

महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । सभापति देउवालाई भेट्न गएका…