राजनीति

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
७ माघ २०८२, मंगलवार २३:२०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको…

Gagan Sarlahi
७ माघ २०८२, मंगलवार १२:३९

कांग्रेस सभापति थापाको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। टिकट वितरणमै व्यस्त हुन…

NC
७ माघ २०८२, मंगलवार १२:३४

नेपाली काँग्रेसका १६५ उम्मेदवारले दर्ता गरे मनोनयन, (उम्मेदवारकाे सूचीसहित)

काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता…

NCP Star
७ माघ २०८२, मंगलवार १२:३१

नेकपाका १६५ उम्मेदवारले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी…

RSP
७ माघ २०८२, मंगलवार १२:२७

प्रतिनिधिसभा सदस्यको लागि रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट…

Shekhar-Gagan
७ माघ २०८२, मंगलवार ००:२०

कांग्रेस सभापति थापा सर्लाही ४ र वरिष्ठ नेता कोइराला मोरङ ६ बाट उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार…

Deuba
६ माघ २०८२, सोमबार २३:५८

पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

काठमाडौँ। पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित…

Baburam Bhattarai
६ माघ २०८२, सोमबार १३:३२

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारी: डा भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं…

Ishwar Pokhrel
६ माघ २०८२, सोमबार १३:२८

एमालेबाट काठमाडौँ क्षेत्र ५ मा पोखरेल उम्मेदवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले…

Balendra Sah
६ माघ २०८२, सोमबार १३:२३

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: रास्वपा नेता बालेन्द्र साह

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
६ माघ २०८२, सोमबार १३:२१

प्रतिनिधिसभा सदस्य निर्वाचन: मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न तयारी पूरा भएको छ । देशभरका…

Pradip Yadav
६ माघ २०८२, सोमबार ०२:३२

वीरगन्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव र इस्तिहाक राईसहित ठुलो सङ्ख्यामा जसपाका नेताहरू नेकपा (एमाले) मा…

Bablu Gupta
६ माघ २०८२, सोमबार ०२:३०

खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा…

NCP Gorkha Candidate
५ माघ २०८२, आईतवार २२:१५

उम्मेदवार टुङ्गो लगाउँदै राजनीतिक दलहरु

काठमाडौँ। राजनीतिक दलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार टुङ्गो लगाउन छलफल जारी राखेका छन् । निर्वाचन आयोगले माघ…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
५ माघ २०८२, आईतवार २२:०८

निर्वाचन आचारसंहिता लागु

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ ।…