राजनीति

FM Khanal Liu
२ असार २०८३, मंगलवार ००:०६

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी…

UML Pokhrel
१ असार २०८३, सोमबार ११:१२

पार्टीमा पुनर्जागरण आवश्यक छ : एमाले महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय…

प्रतिनिधिसभा बैठक
काठमाडौँ, ७ जेठः
सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्बिरः किरणराज विष्ट÷रासस
३१ जेष्ठ २०८३, आईतवार २३:५६

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे…

Shalik Ghimire
३१ जेष्ठ २०८३, आईतवार १२:३३

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

दाङ I राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ ।  छ जनाबीच भएको प्रतिस्पर्धामा सबैभन्दा बढी शालिकराम…

Shekhar Koirala
३१ जेष्ठ २०८३, आईतवार १२:३२

कुनै पनि हालतमा कांग्रेस विभाजन हुन नदिने कोइरालाको प्रतिबद्धता

विराटनगर । नेपाली कांग्रेसका शिर्ष नेताहरूले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । विराटनगरमा आज आयोजित नेपाली कांग्रेसको…

Gagan Thapa
३१ जेष्ठ २०८३, आईतवार १२:२४

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन: कांग्रेस सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको उल्लेख गर्दै नेपालले अहिलेको यो अवसर चुकाउनु नहुने…

Nabin Tripathi
३१ जेष्ठ २०८३, आईतवार ००:१०

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी हुनुभएको छ । रास्वपाको शुक्रवारदेखि पोखरामा…

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २४ जेठ : तीन दिने भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिनुहुँदै। तस्बिरः विमलबहादुर विष्ट/रासस
३१ जेष्ठ २०८३, आईतवार ००:०१

परराष्ट्रमन्त्री खनाल चीनको चार दिवसीय भ्रमणको क्रममा आज बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।…

Nepali Congress Flag
३० जेष्ठ २०८३, शनिबार ११:२५

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप

इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्ला तथा अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङका हकमा असार ७…

Asim Shah
२९ जेष्ठ २०८३, शुक्रबार ०९:२३

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले…

Nepali Congress Flag
२९ जेष्ठ २०८३, शुक्रबार ००:०५

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणको म्याद थपियो

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२…

FM Khanal
२८ जेष्ठ २०८३, बिहीबार १०:५९

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा अन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको बताउनुभएको छ।…

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २४ जेठ : तीन दिने भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिनुहुँदै। तस्बिरः विमलबहादुर विष्ट/रासस
२७ जेष्ठ २०८३, बुधबार २३:३८

परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । छिमेकी सम्बन्धको आयामलाई थप बलियो र सन्तुलित बनाउने…

Bhishma Raj Angdembe
२७ जेष्ठ २०८३, बुधबार १२:५६

मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ : कांग्रेस नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा…

Birkha Bahadur Malla
२७ जेष्ठ २०८३, बुधबार ००:०८

राष्ट्रिय स्वतन्त्र पार्टी मुगुको जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन भएको छ। जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको…