नेपाल

काठमाडौँ, २६ भदौ ।  राजधानीमा मङ्गलबार प्रदर्शनको क्रममा आगलगी गरेर ध्वस्त बनाएको नयाँ बानेश्वरस्थित संघीय संसद भवन । बाहिरबाट हेर्दा क्षति नभए पनि भित्रको सम्पूर्ण सामान ध्वस्त भएका छन् । तस्बिर रत्न श्रेष्ठ/रासस
२९ भाद्र २०८२, आईतवार ११:४५

आन्दोलनकारीको पहिलो निशानामा संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

काठमाडौँ । ‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन्। भवनभित्रका दुई…

Heavy Rain
२९ भाद्र २०८२, आईतवार ००:१७

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान…

Public transport in KTM
२८ भाद्र २०८२, शनिबार ११:००

नयाँ बसपार्कबाट तीनसयभन्दा बढी सवारीसाधन बाहिरिए

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको…

PM Karki
२८ भाद्र २०८२, शनिबार १०:५८

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ । विभिन्न अस्पतालमा घाइतेलाई भेट्ने क्रममा उहाँ मिनभवनस्थित…

Debraj-Dahal
२७ भाद्र २०८२, शुक्रबार १५:४५

शपथग्रहण समारोहमा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष अनुपस्थित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाहेक अन्य नेता देखिनु भएन…

KTM
२७ भाद्र २०८२, शुक्रबार ०२:४३

उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि समय निर्धारण

काठमाडौँ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ…

Modi-UN GC
२६ भाद्र २०८२, बिहीबार २२:३९

संवाद मार्फत आफैँ समाधान खोज्न गुटेरेस र नेपालका दुई छिमेकी भारत र चीनको आग्रह

काठमाडौँ । नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्र लगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आह्वान…

Pokhara
२६ भाद्र २०८२, बिहीबार १२:४२

काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ । पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गर्दै काठमाडौं,…

Heavy Rain
२५ भाद्र २०८२, बुधबार २२:३७

देशभर मौसम बदली

काठमाडौँ । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा…

(मैवाखोला गाउँपालिका–६ फाकुम्बामा बुधबार बिहान गएको पहिरो ।)
२५ भाद्र २०८२, बुधबार १२:१७

पहिरोमा पुरिएर दुईको मृत्यु, तीन जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका –६ फाकुम्बाको…

Nepal Army
२५ भाद्र २०८२, बुधबार ०१:३४

नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको…

(लुटपाटमा संलग्न रहेकाहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको अवस्था । तस्बिर : नेपाली सेना)
२४ भाद्र २०८२, मंगलवार २३:२७

लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा प्रक्रिया सुरु

काठमाडौँ । नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी…

Deuba
२४ भाद्र २०८२, मंगलवार १०:२४

सभापति देउवा निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानील कण्ठस्थित निजी निवासमा आगजनी गरिएको छ । उत्तेजित प्रदर्शनकारी सभापति देउवाको निवास भित्र…

Sanduk Ruit
२४ भाद्र २०८२, मंगलवार १०:२१

संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल

काठमाडौँ । वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा. सन्दुक रुइतले जेनजी आन्दोलनकारीलाई संयमता अपनाउन अपिल गर्नुभएको छ।  उहाँले सामाजिक सञ्जालमार्फत परिवर्तनका…