नेपाल

KTM Protest
२४ भाद्र २०८२, मंगलवार ०४:३०

काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र आगजनी

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेको छ । भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर…

Rain ktm
२४ भाद्र २०८२, मंगलवार ००:३१

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल…

KTM Cerfiew
२४ भाद्र २०८२, मंगलवार ००:२५

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा कर्फ्यु आदेश, सडक सुनसान

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूले आज बिहानदेखि अलग–अलग सूचना जारी गर्दै कर्फ्यु आदेश लागू…

Social Media
२३ भाद्र २०८२, सोमबार १५:१३

नेपाल सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध हटायो

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय…

Birgunj Cerfiew
२३ भाद्र २०८२, सोमबार १२:२४

वीरगञ्जमा राती ९ देखि बिहान ९ बजेसम्म कर्फ्यु आदेश

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश…

TU
२३ भाद्र २०८२, सोमबार १२:१९

त्रिविको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार भदौ २४, २५ र २६…

curfew
२३ भाद्र २०८२, सोमबार १०:४६

शीतल निवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको कर्फ्यू क्षेत्र विस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले…

काठमाडौँ, २३ भदौः
‘जेनजी’  पुस्ता सडकमा
काठमाडौँको  माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’  पुस्ता सडकमा ।  तस्बिरः किरणराज विष्ट÷रासस
२३ भाद्र २०८२, सोमबार १०:४३

जेनजीको प्रदर्शनपछि सेना परिचालन

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’ को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ। आज बिहानदेखि माइतीघर…

(नयाँ बानेश्वर क्षेत्रमा सोमबार दिउँसो बनेको तनावपूर्ण अवस्था । तस्बिरः सागर बस्नेत)
२३ भाद्र २०८२, सोमबार १०:२०

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौँ । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

Heavy Rain
२२ भाद्र २०८२, आईतवार २२:४२

आज कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा…

Sorha Sraddha
२२ भाद्र २०८२, आईतवार २२:३८

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ ।…

VPN
२२ भाद्र २०८२, आईतवार १०:०७

भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ। …

Chandra Grahan
२२ भाद्र २०८२, आईतवार १०:०२

आज राति खग्रास चन्द्रग्रहण : शतभिषा र पूर्वभाद्रपदा नक्षत्र

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।…

Informatio Ministry Nepal
२२ भाद्र २०८२, आईतवार ०९:५८

सरकारद्वारा सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह

काठमाडौँ  । सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज…

Chulu East Peak
२१ भाद्र २०८२, शनिबार २२:३७

चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला

काठमाडौँ । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि…