एक्सक्लुसीभ

Nepal election
१४ पुष २०८२, सोमबार ०२:३४

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले तोकेअनुसार दलहरूले…

EC Spokesperson
१३ पुष २०८२, आईतवार १५:५२

तीन दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । निर्वाचन आयोगका…

NC Flag
१३ पुष २०८२, आईतवार १५:५०

काँग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ ।…

Nepal election
१२ पुष २०८२, शनिबार २२:३४

एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता…

Balendra Shah-Rabi Lamichhane
१२ पुष २०८२, शनिबार २२:३१

रवि–बालेनबिच सात बुँदे सहमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको…

Deuba
१२ पुष २०८२, शनिबार १४:४८

सबै दल निर्वाचनमा जान तयार, तर सुरक्षा चुनौति छ : काँग्रेस सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनु भएको छ ।  शनिवार प्रधानमन्त्री सुशीला…

(नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शनिबार आयोजना गरेको कानूनी परामर्श बैठकका सहभागीहरू । तस्बिर : नान)
१२ पुष २०८२, शनिबार १४:४६

‘काँग्रेसले पुस २८ भित्र विशेष महाधिवेशन बोलाउनैपर्छ’

काठमाडौं । कानून व्यवसायीहरूले नेपाली काँग्रेसले विधानअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।  विशेष महाधिवेशन पक्षधरहरूले शनिबार आयोजना…

Nepal election
११ पुष २०८२, शुक्रबार २१:४३

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको…

Minister with Deuba
११ पुष २०८२, शुक्रबार १६:४७

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री जगदीश खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान…

Deuba-Prachanda-Oli
११ पुष २०८२, शुक्रबार १६:३१

प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने भएको छ । छलफलको समय भने तय…

Balananda Sharma
११ पुष २०८२, शुक्रबार १६:२५

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा…

NC meeting
१० पुष २०८२, बिहीबार २३:४८

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आजपनि जारी

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बिहीबार पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको सूची र पार्टीको १५ औँ महाधिवेशनका…

Nepal election
१० पुष २०८२, बिहीबार २३:४३

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता…

Balendra Saha
१० पुष २०८२, बिहीबार १४:१७

औपचारिक रुपमै आफु पार्टी राजनीतिमा आएको मेयर बालेन्द्र शाहको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरेका…

BP Sharma
१० पुष २०८२, बिहीबार १३:५८

आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो…