एक्सक्लुसीभ

House Budget Session
३१ बैशाख २०८३, बिहीबार ०८:४७

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने प्रतिपक्षीको माग

काठमाडौँ । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सासदहरुले उठाएका विषयमा जबाफ दिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको…

President Trump
३० बैशाख २०८३, बुधबार २०:११

ट्रम्प र सीको भेट चीनमा धूमधामका साथ भइरहेको छ, तर प्रमुख उपलब्धिहरू प्राप्त गर्न गाह्रो हुन सक्छ

विल वेइसर्ट र आमेर माधानी, बेइजिङ (एपी)। राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो चीन भ्रमणको सबैभन्दा व्यस्त भाग सुरु गर्दैछन्, यो…

Balen Cabinet
३० बैशाख २०८३, बुधबार १७:५५

सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

काठमाडौँ । सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने…

House protest
३० बैशाख २०८३, बुधबार ०९:३०

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सांसदहरूले संसद अवरोध गरे पछि बिहीबारसम्म बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ ।…

Ministry of Federal Affairs
३० बैशाख २०८३, बुधबार ०९:२४

राजनीतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ सङ्गठनको सदस्यता नलिन र राजनीतिक गतिविधिमा संलग्न नहुन…

RSP
३० बैशाख २०८३, बुधबार ०१:४५

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । पार्टी सभापति…

Finance Minister Wagle
३० बैशाख २०८३, बुधबार ०१:४४

प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौं । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । संसद सचिवालयले यसअघि…

Mt Dhaulagiri
२९ बैशाख २०८३, मंगलवार २३:०४

धवलागिरिमा मानव स्पर्श ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण

वासुदेव पौडेल,सन्तोष गौतम, म्याग्दी । धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । आठ हजार १६७…

Nepali Congress Flag
२९ बैशाख २०८३, मंगलवार ११:२१

काँग्रेसको संस्थापन पक्ष प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने तयारीमा

काठमाडौं । आन्तरिक विवादमा फसेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संस्थापन पक्ष प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने तयारीमा जुटेको छ…

Bus Accident
२९ बैशाख २०८३, मंगलवार ११:१२

अर्घाखाँचीको दुर्गाफाँट कुडुलेमा बस दुर्घटना, चार जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । सन्धिखर्क घुम्ती…

Beni Jomsom Road
२८ बैशाख २०८३, सोमबार २२:३८

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।…

Nepal supreme court
२८ बैशाख २०८३, सोमबार १०:५०

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्रीकान्त…

President Paudel
२८ बैशाख २०८३, सोमबार १०:४५

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत : भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र नवप्रवर्तनलाइ प्राथमिकता

काठमाडौँ । सरकारले भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको…

Federal Parliament Budget Session
२७ बैशाख २०८३, आईतवार २२:५८

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे…

Iran War
२७ बैशाख २०८३, आईतवार २०:५३

इरानले अमेरिकी युद्धविराम प्रस्तावको जवाफ दियो तर राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अस्वीकार

जोन ग्याम्ब्रेल र स्यामी म्याग्डी, दुबई, संयुक्त अरब इमिरेट्स (एपी)। इरानले आइतबार पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत इरान युद्ध अन्त्य गर्ने पछिल्लो…