खेलकुद

महिला टी–२० च्यालेन्ज : नेपाल उपाधि होडबाट बाहिरियो

काठमाडौँ । नेपाल रुवान्डामा जारी आइसिसी महिला टी–२० च्यालेन्ज कपको उपाधि होडबाट बाहिरिएको छ ।

बिहीबार भएको खेलमा अमेरिकाले इटालीलाई हराएपछि नेपालको उपाधि होड सकिएको हो । जितका लागि इटालीले दिएको सय रनको लक्ष्प अमेरिकाले १७ ओभरमा पूरा गरेको थियो ।

नेपालले आजै लिगको सातौँ खेल भानुआटुसँग खेलिरहेको छ । नेपालले लिग चरणको अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.