एक्सक्लुसीभ

Harka Sampang Protest in HoR
१३ जेष्ठ २०८३, बुधबार ०४:०८

प्रतिनिधिसभा बैठक सुरू, श्रम संस्कृति पार्टीको विरोध 

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा…

(सारा बी. रोजर्स, सार्वजनिक कूटनीति सम्बन्धी उपसचिव। तस्वीर: अमेरिकी विदेश विभाग)
१२ जेष्ठ २०८३, मंगलवार १६:५८

अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्स आगामी शनिबार नेपाल भ्रमणमा आउदै

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्स नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्ने आगामी शनिबार कार्यक्रम छ । रास्वपा वरिष्ठ नेता…

Durga Prasai
१२ जेष्ठ २०८३, मंगलवार ११:०२

पर्सा जिल्ला अदालतको आदेशसँगै दुर्गा प्रसाईँ रिहा

वीरगञ्ज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालतले आज साधारण तारेखमा…

DP Aryal HoR Speaker
१२ जेष्ठ २०८३, मंगलवार १०:५७

‘प्रधानमन्त्री वालेन्द्र शाह एक साता भित्र सदनमा उपस्थित हुने’

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह एक साता भित्र सदनमा उपस्थित हुने तयारीमा रहेको जानकारी गराएका छन्…

Madesh Province New Minister
१२ जेष्ठ २०८३, मंगलवार १०:४३

मधेश प्रदेशका नवनियुक्त पाँच मन्त्रीको शपथ ग्रहण सम्पन्न

जनकपुर । मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नवनियुक्त ५ जना मन्त्रीको पद…

President Trump
१२ जेष्ठ २०८३, मंगलवार ०२:०४

अमेरिकी सेनाले इरानमा ‘आत्मरक्षा’को लागि क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा आक्रमण गरेको दाबी

वासिङ्टन (एपी)। अमेरिकी सेनाले सोमबार दक्षिणी इरानमा “आत्मरक्षा” हमला गरेको बताएको छ, जसमा क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू र माइनहरू राख्ने डुङ्गाहरू…

Conflict in Mahottari
११ जेष्ठ २०८३, सोमबार २२:०३

बर्दिबासमा वन कार्यालयको गाडीमा आगजनी, बीपी राजमार्ग अवरुद्ध

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी स्थित बीपी राजमार्गमा जिल्ला वन कार्यालयको गाडीमा आगजनी गरिएको छ । जिल्ला वन कार्यालयका…

President Trump
११ जेष्ठ २०८३, सोमबार १८:५८

ट्रम्प भन्छन् इरान सम्झौतामा अब्राहम सम्झौतामा सामेल हुने थप देशहरू पनि समावेश हुनुपर्छ

वासिङ्टन (एपी)। राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भने कि इरान युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौतामा साउदी अरेबिया र पाकिस्तान सहित…

Nepali Congress Flag
११ जेष्ठ २०८३, सोमबार १०:१३

क्रियाशील सदस्यता अद्यावधिक गर्न काँग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौँ ।  नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको…

१० जेष्ठ २०८३, आईतवार २३:१९

संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहित मुख्य आठ वटा विषयलाई केन्द्रमा राखेर सुझाव सङ्कलन…

UML Meeting
१० जेष्ठ २०८३, आईतवार १२:४८

एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनको आङ्कलन र पार्टी पुनर्गठन अध्ययनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल…

NC Far West Congress
१० जेष्ठ २०८३, आईतवार १२:२३

काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य

कैलाली । धनगढीमा आइतबार सम्पन्न देउवा पक्षको सुदूरपश्चिममा भेलालाई सम्बोधन गर्ने अधिकांश नेता–कार्यकर्ताहरूले पार्टी सभापति गगन थापाप्रति आक्रोश व्यक्त गरेका…

Humla-Bajura Conflict
१० जेष्ठ २०८३, आईतवार १०:५७

बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको…

RSP Meeting
१० जेष्ठ २०८३, आईतवार १०:४७

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन…

Mahalekha
१० जेष्ठ २०८३, आईतवार १०:४५

२३ करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको…