खेलकुद

Nepali woman cricket
२६ पुष २०८२, शनिबार ११:५८

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि…

ICC woman T-20
२५ पुष २०८२, शुक्रबार १२:११

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित

काठमाडौँ। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल पाहुना टोली स्कटल्यान्डसँग पराजित भएको छ…

Bal Joshi
२३ पुष २०८२, बुधबार १४:१७

वल्ड म्याराथन च्यालेञ्जमा दौडिदै नेपाली मूलका अमेरिकी धावक बाल जोशी

टेक्सास । सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी…

Nepal T20 World Cup
२२ पुष २०८२, मंगलवार १४:३५

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा 

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले  आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।  मंगलबार क्यानले  १५ सदस्यीय टोली…

President Paudel
२१ पुष २०८२, सोमबार १३:०९

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ । राष्ट्रपति…

NVA Cup
१४ पुष २०८२, सोमबार १४:३२

एनभिए कप : उपाधि दाबेदार आर्मी क्वार्टरफाइनलमा

काठमाडौँ । उपाधिको दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश…

Sandeep
११ पुष २०८२, शुक्रबार १६:५१

बीपीएलको रोमाञ्चक खेलमा सन्दीप लामिछाने आवद्ध टिमको विजयी सुरुवात

काठमाडौं  ।  बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स विजयी भएको छ। …

Planing boys
१० पुष २०८२, बिहीबार १४:०४

प्लानिङ ब्वाइजलाई सफलता

काठमाडौँ । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा बिहीबार…

Machhindra
७ पुष २०८२, सोमबार १३:३८

जावलाखेल र मच्छिन्द्रको फराकिलो जित

काठमाडौँ । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा फराकिलो जित निकालेका छन् ।  एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा…

President Paudel
४ पुष २०८२, शुक्रबार ११:५०

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन…

Mario
३ पुष २०८२, बिहीबार ११:४२

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

क्विटो । इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उहाँ आबद्ध क्लबले जानकारी दिएको…

Nepal U-19
२ पुष २०८२, बुधबार १०:३३

यु–१९ एसिया कप : नेपाल जितबिहिन

काठमाडौँ । नेपालले एसिसी यु–१९ एसिया कप क्रिकेटमा जितबिहिन बनेको छ । यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा…

Nepal cricket team
३० मंसिर २०८२, सोमबार ११:४६

यु–१९ एसिया कप : बङ्गलादेशद्वारा नेपाल पराजित

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।  बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको…

Lumbini Lions winner
२८ मंसिर २०८२, शनिबार ११:०६

एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ ।  लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै…

NPL
२६ मंसिर २०८२, बिहीबार २१:२२

एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा…