क्यालिफोर्निया

LA Job Center
३० श्रावण २०८२, बिहीबार २२:०६

निशुल्क तालिम सहित रोजगारीको लागि सान गेब्रियल भ्यालीमा रोजगार केन्द्र खुल्यो

लस एन्जलस । लस एन्जलस काउन्टी डिपार्टमेन्ट अफ इकोनोमिक अपर्चुनिटीले सुपरिवेक्षक क्याथरिन बार्गरको कार्यालय, मोनरोभिया शहर, मोनरोभिया युनिफाइड स्कूल डिस्ट्रिक्ट…

(लस एन्जलस युनिफाइड स्कूल डिस्ट्रिक्ट सुपरिटेन्डेन्ट अल्बर्टो कार्भाल्हो सोमबार, अगस्ट ११, २०२५ मा लस एन्जलसको रोयबल लर्निङ सेन्टरमा आगामी शैक्षिक सत्रको बारेमा पत्रकार सम्मेलनमा बोल्दै। एपी फोटो: जैमी डिङ)
३० श्रावण २०८२, बिहीबार ०१:२१

आप्रवासन प्रवर्तनको कारबाहीको डरका बीच लस एन्जलसको शैक्षिक सत्र सुरु

जेमी डिङ, लस एन्जलस (एपी)। गर्मी महिनामा आप्रवासन छापा मारिएको र ट्रम्प प्रशासनको आक्रामक कारबाहीमा स्कूलहरू निशाना बन्न सक्ने चिन्ताको…

(जुन ८, २०२५ मा लस एन्जलसमा मेट्रोपोलिटन डिटेन्सन सेन्टर बाहिर नेसनल गार्डका सैनिकहरू उभिएका छन्। सोमबार क्यालिफोर्निया र ट्रम्प प्रशासनबाट अदालतमा मुद्धा दायर हुँदा शहरमा सशस्त्र सेनामाथिको कानुनी लडाई जारी रह्यो। (तस्बिर सौजन्य: स्पेन्सर प्लाट-गेटी इमेजेज)
२८ श्रावण २०८२, मंगलवार २०:०६

‘आप्रवासन छापा बिरुद्धका प्रदर्शनकारीहरू माथि बल प्रदर्शनको पूर्वाभ्यास भएको थियो’

सान फ्रान्सिस्को । नेशनल गार्डले लस एन्जलस पार्कमा कागजात नभएका व्यक्तिहरू र ट्रम्प प्रशासनको आप्रवासन क्र्याकडाउनको विरोध गर्नेहरू विरुद्ध बल…

CA says
२८ श्रावण २०८२, मंगलवार १३:५०

क्यालिफोर्नियामा हत्या, हिंसा र अपराधका घटनामा कमी

पुरुषोत्तम ढकाल, लस एन्जलस । देशभरका राज्यहरूमा संघीय कानून प्रवर्तन अधिकारीहरू तैनाथ गर्ने धम्की दिएर राष्ट्रपति डोनाल्ड ट्रंपले लोकतन्त्रमाथि आक्रमण…

District Attorney Hochman
२७ श्रावण २०८२, सोमबार १८:५१

अवैध सडक अधिग्रहणलाई सम्बोधन गर्न कानून प्रवर्तन निकायलाई साथ हुन्छ : जिल्ला न्यायाधिवक्ता होचम्यान

लस एन्जलस । लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ता नाथन जे. होचम्यानलाई आज कानून प्रवर्तन अधिकारीहरूले यस क्षेत्रमा तमाशा बनेको अवैध…

Matthew Scherb
२३ श्रावण २०८२, बिहीबार १९:०४

गभर्नर न्यूसमद्वारा तीन पुनरावेदन अदालतको न्यायाधीशहरूको मनोनयन

पुरुषोत्तम ढकाल, लस-एन्जलस । गभर्नर गेभिन न्यूसमले आज तीन पुनरावेदन अदालतका न्यायाधीशहरूको मनोनयनको घोषणा गरे। मनोनयन गरिएकाहरुमा म्याथ्यू शेर्बलाई दोस्रो…

(जुन ८, २०२५ मा लस एन्जलसमा मेट्रोपोलिटन डिटेन्सन सेन्टर बाहिर नेसनल गार्डका सैनिकहरू उभिएका छन्। सोमबार क्यालिफोर्निया र ट्रम्प प्रशासनबाट अदालतमा मुद्धा दायर हुँदा शहरमा सशस्त्र सेनामाथिको कानुनी लडाई जारी रह्यो। (तस्बिर सौजन्य: स्पेन्सर प्लाट-गेटी इमेजेज)
२२ श्रावण २०८२, बुधबार १८:०५

ट्रम्पको अवैध नेसनल गार्ड तैनाथी खर्चको विवरण सार्वजनिक गर्न अनुरोध

स्याक्रामेन्टो । गभर्नर गेभिन न्यूसमले संयुक्त सेना प्रशिक्षण बेस लस अलामिटोसमा रहेका नेसनल गार्डलाई रिहा गर्न राज्यको तर्फबाट राष्ट्रपति समक्ष…

Gavin Newsom
२१ श्रावण २०८२, मंगलवार १३:३७

क्यालिफोर्नियाको कानुनी चुनौतीहरूले संघीय कोषमा कम्तिमा $१६८ बिलियन पुनर्स्थापित गरेको छ

स्याक्रामेन्टो । ट्रम्प प्रशासनको अवैध कार्यकारी आदेश, आधारहीन कार्यहरू, र हाम्रो देशको कानूनको शासनको व्यापक विघटनको निरन्तर बाधा विरुद्ध पहिलो…

Cannabis
२१ श्रावण २०८२, मंगलवार १३:१९

क्यालिफोर्नियामा ४८० मिलियन अमेरिकन डलर बराबरको अवैध गाँजा जफत

पुरुषोत्तम ढकाल, लस-एन्जलस । राज्यभरि अवैध गाँजा खेती नियमन र नियन्त्रणलाई निरन्तरता दिँदै, गभर्नर गेभिन न्यूसमले जनवरी २०२५ देखि, अधिकारीहरूले…

(१० जुन २०२५ का दिन डाउन टाउन, लस -एन्जलसमा तैनाथ नेसनल गार्ड । तश्वीर सौजन्य: इरिक थिएर-एपी)
१६ श्रावण २०८२, बिहीबार १४:५४

ट्रम्प र रक्षा विभागलाई लस-एन्जलसमा नेसनल गार्ड तैनाती अन्त्य गर्न गभर्नर न्युसमको आग्रह

पुरुषोत्तम ढकाल, लस -एन्जलस । गभर्नर गेभिन न्युसमले क्यालिफोर्निया आएका नेसनल गार्डहरूले गैरकानूनी संघीयकरण गर्दै लस एन्जलस क्षेत्रमा लगभग ५,०००…

Skid Row Campus
१६ श्रावण २०८२, बिहीबार १४:१९

लस-एन्जलस काउन्टीले घरबारविहीनहरूको लागि स्किड रो केयर क्याम्पस सुचारु गर्दै

लस-एन्जलस । लस एन्जलस काउन्टीले स्किड रो केयर क्याम्पस सुचारु र थप प्रभावकारी बनाउन लस एन्जलस शहर र यसका साझेदारहरूसँग…

CA-news
१५ श्रावण २०८२, बुधबार १७:३४

क्यालिफोर्नियामा २२ हजार गिरफ्तारी र १५ करोड अमेरिकी डलर बराबरका चोरीका सामानहरू बरामद

स्याक्रामेन्टो। क्यालिफोर्नियालीहरूलाई सुरक्षित राख्न स्थानीय सरकार र राज्य साझेदारीलाई प्राथमिकता दिँदै गभर्नर गेभिन न्यूसमले आज संगठित रुपले हुने चोरीसँग लड्ने…

Jansampraka Samiti
७ श्रावण २०८२, मंगलवार १२:३१

लसएन्जलसको आर्टेसियामा जनसम्पर्कको बनभोज र बिपी स्मृति दिवस सम्पन्न

लसएन्जलस । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसमा बनभोज कार्यक्रम सहित विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस सम्पन्न भएको छ। नेपाली जनसम्पर्क…

Sharada DD
३ श्रावण २०८२, शुक्रबार २३:२३

समाजसेवी शारदा श्रेष्ठको नेतृत्वमा उत्तर-दक्षिण क्यालिफोर्नियाका रक्त संचार सेवा समिति गठन

लस-एन्जलस । अमेरिकमा बसेर मानव सेवामा निरन्तर समर्पित शारदा श्रेष्ठको संयोजनमा क्यालिफोर्निया राज्यको लस-एन्जलस र सान फ्रान्सिस्कोमा बसोस्बस गर्ने रक्तदाताहरुलाई…

Jaime-Alanis
३० असार २०८२, सोमबार २३:०५

क्यालिफोर्नियाको कृषि फार्ममा आईसले गरेको धरपकडमा ३६० जना पक्राउ, एकको मृत्यू

लस-एन्जलस । गत हप्ता दक्षिणी क्यालिफोर्नियाका दुई गाँजा फार्महरूमा ३६० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको संघीय अधिकारीहरूले पुष्टि गरेका छन्।…