एक्सक्लुसीभ

Gagan Thapa
२९ माघ २०८२, बुधबार १४:३४

काँग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी काँग्रेसले पूरा गर्ने बताउनुभएको छ । …

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
२८ माघ २०८२, मंगलवार २१:४२

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता…

Finance ministry
२८ माघ २०८२, मंगलवार २१:३९

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा…

Madan Krishna Sharma
२८ माघ २०८२, मंगलवार १३:४२

नेपाल भ्रष्ट मुलुकको सुचिमा, भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति गर्न सकेन

काठमाडौँ । नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको एक प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले मङ्गलबार…

NC Manifesto
२८ माघ २०८२, मंगलवार १३:३१

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको…

Coal factry Death
२७ माघ २०८२, सोमबार २२:४४

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतको सिलाङमा अन्त्येष्टि

खोटाङ। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी…

Gagan Thapa
२७ माघ २०८२, सोमबार १६:१९

नेपाली कांग्रेस देशलाई अर्को द्वन्द्वमा पर्न नदिने शुनिश्चित गर्दछ: सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ…

PM Karki constitution
२७ माघ २०८२, सोमबार १६:१४

संविधान पुनरवलोकन अध्ययन सुरु

काठमाडौं । नेपाल कानुन आयोगले संविधान पुनरवलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । आयोगका उपाध्यक्ष…

Dr Shekhar Koirala
२६ माघ २०८२, आईतवार २२:२१

मोरङमा चुनावी सरगर्मी बढ्यो, डा. शेखर कोइरालाको पक्षमा चुनावी लहर

बिराटनगर । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
२६ माघ २०८२, आईतवार २२:०४

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ…

NC Flag
२६ माघ २०८२, आईतवार १५:०२

फागुन २१ का लागि मेरो २१ दिन अभियान सुरु गर्दै नेपाली काँग्रेस

काठमाडौँ I नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै फागुन २१ का लागि…

ballot paper printing
२६ माघ २०८२, आईतवार १४:४०

प्रतिनिधिसभा सदस्य निर्वाचनः एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
२५ माघ २०८२, शनिबार २०:४४

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग…

Gagan Thapa
२५ माघ २०८२, शनिबार १४:४९

काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः कांग्रेस सभापति थापा

काठमाडौँ । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
२४ माघ २०८२, शुक्रबार २२:२७

निर्वाचन २६ दिन बाँकीः चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण…