एक्सक्लुसीभ

Newly Elected Parliament
२६ चैत्र २०८२, बिहीबार १२:५२

सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी…

Deuba
२५ चैत्र २०८२, बुधबार १२:१८

देउवा दम्पति पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी हुदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ पुर्जी जारी भएको छ…

Drafting Committee of the Nepal Constitution
२५ चैत्र २०८२, बुधबार १२:०७

सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्न

काठमाडौँ । संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।  प्रधानमन्त्री…

Balendra Shah
२५ चैत्र २०८२, बुधबार ००:०४

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

(राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार, अप्रिल ६, २०२६, वाशिंगटनमा ह्वाइट हाउसको जेम्स ब्राडी प्रेस ब्रीफिंग रुममा पत्रकारहरूसँग कुरा गरेपछि प्रस्थान गर्दै। एपी फोटो: जुलिया डेमारी निखिन्सन)
२४ चैत्र २०८२, मंगलवार २०:३७

अमेरिका र इरान दुई हप्ता युद्धविराम गर्न सहमत

वाशिंगटन, (एपी) । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धमा दुई हप्ताको युद्धविराम स्वीकार गरेको बताएको छ। यसको विज्ञप्तिमा भनिएको छ…

Iran War
२४ चैत्र २०८२, मंगलवार ११:२७

इरानसँग सम्झौता नभए आज राति सम्पूर्ण सभ्यता मर्नेछ: ट्रम्प

बासेम म्रु, जोन ग्याम्ब्रेल, माइक कोर्डर र सामी म्याग्डी, तेहरान, इरान (एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले हर्मुज जलडमरू पुन:…

Gunakar Bhatta
२४ चैत्र २०८२, मंगलवार ११:०१

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डोटी निवासी…

Education Ministry
२४ चैत्र २०८२, मंगलवार १०:५२

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन सङ्घीय सरकारले स्थानीय सरकारलाई पत्राचार…

President Trump
२४ चैत्र २०८२, मंगलवार ००:०९

समयसीमा भित्र सम्झौता नभए इरानका सबै विद्युत केन्द्र र पुलहरू नष्ट गर्ने राष्ट्रपति ट्रम्पको चेतवानी

तेहरान, इरान (एपी)। तेहरानले ४५ दिने युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि र युद्धको स्थायी अन्त्य चाहेको बताएपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…

Finance Misniter Wagle
२३ चैत्र २०८२, सोमबार २२:५२

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउनु जरुरी : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे’ लिस्टबाट बाहिर ल्याउनु जरुरी रहेको भन्दै त्यसका लागि सुशासनका काम गर्नुपर्ने जनमत…

???????????? ???? 
????????, ?? ???? ?????????????? ?????? ??????????? ????? ?????? ????????? ? ??????? ???? ???????÷????
२३ चैत्र २०८२, सोमबार २२:४८

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना…

Finance Minister Wagle
२३ चैत्र २०८२, सोमबार १२:२४

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल…

Nepal supreme court
२३ चैत्र २०८२, सोमबार १२:२२

अध्यक्ष ओली र नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा…

DP Aryal
२२ चैत्र २०८२, आईतवार १२:०५

‘सदन प्रतिपक्षको हो, जनताको अभिमत अनुसार काम हुन्छ : सभामुख अर्याल 

काठमाडौँ । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सदन प्रतिपक्षको हो भन्ने मान्यताका आधारमा आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित…