एक्सक्लुसीभ

NC
१० बैशाख २०८३, बिहीबार २३:२७

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई…

Parliament new bill
१० बैशाख २०८३, बिहीबार २३:२६

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौँ। प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको…

Hot
१० बैशाख २०८३, बिहीबार २३:२३

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

काठमाडौँ। हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक…

NC
१० बैशाख २०८३, बिहीबार १२:५०

कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ । सांसदहरूले छलफल गरी विधान पारित गर्दै अनुमोदनका लागि पार्टीमा…

Shekhar Golchha
१० बैशाख २०८३, बिहीबार १२:३३

धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ…

Swarnim Wagle
९ बैशाख २०८३, बुधबार २२:२२

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको…

Hot
९ बैशाख २०८३, बुधबार २२:१५

हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी…

Sudhan Gurung
९ बैशाख २०८३, बुधबार ११:५७

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा संलग्न रहेको आरोप लागेका गुरुङले…

Govt investigation comission
९ बैशाख २०८३, बुधबार ११:४६

‘सम्पत्ति छानबिन आयोग’ द्वारा कार्य प्रारम्भ

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य…

President Trump
८ बैशाख २०८३, मंगलवार २१:४६

पाकिस्तानको अनुरोधमा अमेरिकाले इरानसँगको युद्धविराम लम्ब्याउने ट्रम्पको भनाइ

इस्लामाबाद (एपी)। राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि संयुक्त राज्य अमेरिकाले इरानसँगको युद्धविराम अनिश्चित कालका लागि विस्तार गरिरहेको छ –…

Hot
८ बैशाख २०८३, मंगलवार २१:३१

पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित…

Islamabad-as-truce
८ बैशाख २०८३, मंगलवार १२:२८

अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत

वाशिंगटन, (एपी)। दुई क्षेत्रीय अधिकारीहरूले एपीलाई बताएअनुसार अमेरिका र इरानले इस्लामाबादमा युद्धविराम वार्ताको नयाँ चरण आयोजना गर्ने संकेत दिइरहेका छन्…

Nepal UAE Cricket
८ बैशाख २०८३, मंगलवार १२:०५

नेपालद्वारा युएई ८ विकेटले पराजित 

काठमाडौँ । अन्तर्राष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले पराजित गरेको छ । …

Nepali Congress Flag
७ बैशाख २०८३, सोमबार २२:५४

कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन

ललितपुर । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री…