डायस्पोरा
नयाँ गभर्नर निर्वाचित भैसक्दा पनि गभर्नर न्युसमद्वारा नियुक्तिहरूको घोषणा जारी
लस एन्जलस। नयाँ गभर्नर निर्वाचित भैसक्दा पनि गभर्नर न्युसमद्वारा नियुक्तिहरूको घोषणा जारी राखेका छन्।
स्याक्रामेन्टोका एब्नर ओलिभारेसलाई क्यालिफोर्निया हाउजिङ एन्ड होमलेसनेस एजेन्सीको सचिवको विशेष सहायकका रूपमा र ग्रास भ्यालीका केसी ह्याडिकलाई ‘स्टेट हिस्टोरिकल रिसोर्सेस कमिसन मा नियुक्त गरेका छन् ।
यसैगरी मिल भ्यालीका नाथन “नेट” ब्यालार्डलाई ‘स्टेट हिस्टोरिकल रिसोर्सेस कमिसन र पोर्टरभिलकी चार्मेन म्याकडार्मेन्टलाई सान जोआकिन रिभर कन्जर्भन्सी गभर्निङ बोर्डमा नियुक्त गरेका छन्।