अर्थ

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ ।  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ मा क्रयविक्रय भएको चाँदी आजका लागि पाँच हजार ४०५ निर्धारण भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्