राजनीति

रास्वपा १०७, कांग्रेस १३, एमाले १४ र नेकपाकाे १३ स्थानमा अग्रता

काठमाण्डौ । बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थान, नेपाली कांग्रेसले तीन स्थान, नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा हासिल गरेका छन् ।

६ स्थानमा जीत हासिल गरेर दुई स्थानमा विजयी हुदैँ रास्वपाले अहिलेसम्म १०७ स्थानमा अग्रता लिइरहेको छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले १३ र नेकपा एमालेले भने १४ स्थानामा अग्रता लिएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्