खेलकुद

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खड्का नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त हुनुभएको छ । 

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले सातदोबाटोस्थित मुख्यालयमा खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो ।

सिनियर महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक खड्का हाल एन्फामा ‘टेक्निकल डाइरेक्टर’का रुपमा कार्यरत हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्