मनोरंजन

गायक हिमाल घर्ती मगरको ‘ए साइली’ गीत सार्वजनिक

काठमाडौँ । गायक हिमाल घर्ती मगरको स्वरमा सजिएको गीत ‘ए साइली’ सार्वजनिक गरिएको छ । मौलिक लोकभाका र आधुनिक संगीतको संयोजन भएको यो गीतले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ । 

गायक स्वयंको शब्द, संगीत रहेको यस गीतको म्युजिक भिडियोमा करण शाही र प्रिती गुरुङले अभिनय गर्नुभएको छ । विकास पुन मगरले निर्देशन गर्नुभएको यस भिडियोलाई गणेश सापकोटाले खिच्नुभएको हो । म्युजिक भिडियोको सम्पादन तथा रङ संयोजन राकेश दाहालले गर्नु भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्