नेपाल

Haayu Family
१३ श्रावण २०८२, सोमबार १५:२८

सिन्धुलीको हायू परिवार पोखरामा फेला

लेखनाथ। सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् ।  हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय…

Sindhuli Golchaur
१३ श्रावण २०८२, सोमबार ०९:०६

६ छोरा र पाँच छोरीसहित एकै परिवारका १६ सम्पर्कविहीन

सिन्धुलीमाढी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास विप्परकटेरीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका…

Sarlahi Lalbandi
१३ श्रावण २०८२, सोमबार ०९:०३

खडेरीले प्रभावित मधेशमा भयो वर्षा, किसान हर्षित

सर्लाही । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् । यहाँ…

Gosaikunda
१२ श्रावण २०८२, आईतवार २२:४५

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका…

Rain ktm
१२ श्रावण २०८२, आईतवार २२:४३

उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्रै

काठमाडौँ । सुख्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पर्याप्त पानी पर्न सकेको छैन । सोमबार बंगालको खाडीबाट…

Traffic in TIA
१२ श्रावण २०८२, आईतवार २२:४१

भिड धान्न नसक्ने भयो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

काठमाडौँ । हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ…

Thuli Bheri
१२ श्रावण २०८२, आईतवार २२:३६

ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो

रुकुमपश्चिम । गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव फेला…

Weathere
११ श्रावण २०८२, शनिबार २३:२०

आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा…

Cracked paddy field
११ श्रावण २०८२, शनिबार ११:३२

मधेश प्रदेशको खेतमा फाटेको धाँजा

महोत्तरी । देशको अन्न भण्डारको रूपमा परिचित मधेश प्रदेशले यस वर्ष सुक्खा र खडेरीको सामना गरिरहेको छ । मधेश प्रदेशमा यस…

Nepal Indo Flag
१० श्रावण २०८२, शुक्रबार २३:५२

नेपाल र भारतको सुपुर्दगी सन्धिलाई टुङ्गोमा पुर्‍याइने

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका गृहसचिवस्तरीय बैठकमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा सहमति भएको छ । दुवै…

Federl Parliament
९ श्रावण २०८२, बिहीबार २२:४२

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको बैठकमा शिक्षा, विज्ञान…

Khotang blocked
९ श्रावण २०८२, बिहीबार ११:२८

खोटाङलाई तराईसँग जोड्ने सडक पूर्णरुपमा बन्द

खोटाङ । खोटाङलाई तराईसँग जोड्ने छोटो दूरीको खानीडाँडा–रेग्मीटार सडक पूर्णरुपमा बन्द भएको छ । बर्षाले ठाउँ ठाउँमा सडक भत्काएपछि दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार…

Kerung
८ श्रावण २०८२, बुधबार १०:३६

बाढीका कारण केरुङमा अड्किएका दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किदै

रसुवा, । गत असार २४ गते लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवागढी नाकाको मितेरी पुल बगाएपछि चीनको केरुङमा अड्किएका नेपाली…

Minister council
८ श्रावण २०८२, बुधबार ०३:०६

मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौँ ।  मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी…