नेपाल

Muglin Rd closed
१३ श्रावण २०८३, बुधबार ००:२७

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ ।  अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको…

Guru Purnima
१२ श्रावण २०८३, मंगलवार २१:०५

आज आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा मनाइँदै

काठमाडौँ। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु…

Federal Parliament
१२ श्रावण २०८३, मंगलवार २१:०३

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको…

Rain with thunder
१२ श्रावण २०८३, मंगलवार २०:५२

बागमती, गण्डकी, सुदूरपश्चिम र मधेस प्रदेशमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको…

Dhauliganga Dam
१२ श्रावण २०८३, मंगलवार १६:३२

भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

दार्चुला। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह…

Muglin Rd closed
१२ श्रावण २०८३, मंगलवार १०:०१

नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज…

NHRC
१२ श्रावण २०८३, मंगलवार ०९:५२

चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण…

Bharatpur Hospital
१२ श्रावण २०८३, मंगलवार ०२:४२

आन्दोलनरत स्वास्थ्यकर्मीद्वारा भरतपुर अस्पतालको बहिरङ्ग सेवा बन्द

चितवन । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले भरतपुर अस्पतालको बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा…

Sunsari Conflict
१२ श्रावण २०८३, मंगलवार ००:५९

सुनसरीमा जारी तनावका बीच दोस्रो दिन पनि निषेधाज्ञा कायमै

सुनसरी। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत…

Arunodya School
१२ श्रावण २०८३, मंगलवार ००:५५

अरुणोदय स्कुलको भवनमा सर्लाहीकी कविताकुमारी मृतावस्थामा फेला परिन

झापा। स्थानिय मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२…

Bayalbata Hospital
१२ श्रावण २०८३, मंगलवार ००:१८

चिकित्सक आन्दोलनको प्रभाव: बयालपाटा अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा बन्द

अछाम । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण र असुरक्षाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अछामस्थित बयालपाटा…

Munglin Lanslide
१२ श्रावण २०८३, मंगलवार ००:१६

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो: यातायात पूर्ण रूपमा ठप्प

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय…

Rain with thunder
११ श्रावण २०८३, सोमबार २०:४७

हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी…

Myagdi Lansldie
११ श्रावण २०८३, सोमबार २०:४४

म्याग्दीको पहिरोमा पुरिएकी एक महिलाको उद्धार, वृद्धको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको…