नेपाल

Heavy rain
१८ श्रावण २०८३, सोमबार १०:२५

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको…

Pashupatinath
१८ श्रावण २०८३, सोमबार ०१:३९

पशुपतिनामा दर्शनार्थीको घुइँचो

काठमाडौँ। चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका…

Namsi Bridge
१८ श्रावण २०८३, सोमबार ००:२८

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । हाल सो सडकमा एकतर्फी…

Rain with thunder
१७ श्रावण २०८३, आईतवार २१:०४

सोमबार बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा पानी पर्ने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग…

Jankpur protest
१७ श्रावण २०८३, आईतवार १३:०९

जनकपुरधाममा लगाइँदै आएको निषेधाज्ञा सोमबारबाट हटाइने

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा भोलि बिहान ५ः०० बजेबाट हटाएको छ । धनुषाका…

Indian SBA
१७ श्रावण २०८३, आईतवार ११:२४

सुस्तामा भारतीय सशस्त्र सीमा बल नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ ।…

Landslide
१७ श्रावण २०८३, आईतवार ११:०६

बैशाख देखि हाल सम्मका विपद्का घटनामा १ सय ९६ जनाको मृत्यु

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद्…

(पिस्ती खोलामा आएको बाढीले बगाएको सडक । तस्बिर : सुरज गुरुङ)
१६ श्रावण २०८३, शनिबार २३:४४

बाढीले सडक बगाउँदा सडक मध्यपहाडी लोकमार्ग लमजुङ खण्ड अवरुद्ध

लमजुङ । बाढी र पहिरोले सडक बगाउँदा लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका ६,…

(पहिरोले अवरुद्ध कर्णाली राजमार्गको गगनेखोला खण्ड। तस्बिरः नेत्र शाही)
१६ श्रावण २०८३, शनिबार २३:३८

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ…

Heavy Rain
१६ श्रावण २०८३, शनिबार २०:४३

पहाडी भेग र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा…

Uttam Karki
१६ श्रावण २०८३, शनिबार १६:४४

सुदूरपश्चिम विश्वविद्यालयको भवनबाट हामफालेका उत्तमसिंह कार्कीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ। शनिबार विश्वविद्यालयको दोस्रो तलाबाट हामफालेर…

Nirmal Purja
१६ श्रावण २०८३, शनिबार १२:०३

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

काठमाडौँ । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स…

Devangunj Conflict
१५ श्रावण २०८३, शुक्रबार २०:०७

देवानगञ्जको साम्प्रदायिक घटना पछि सुनसरी सामान्य बन्दै, मृतकको दाहसंस्कारको तयारी

इटहरी । सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक घटनाको छैठौं दिन जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । गृहमन्त्री सुधन गुरुङले…

Birgunj
१५ श्रावण २०८३, शुक्रबार १३:०२

पर्सामा शनिबार बिहान ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी

वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न शुक्रबार साँझ ५…

Sarlahi
१५ श्रावण २०८३, शुक्रबार १२:५५

सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य, खुल्न थाले पसल

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । शुक्रबार बिहान केहीबेर असहज स्थिति सिर्जना भए पनि अपरान्हदेखि सदरमुकामको…