नेपाल

Rasuwa Floods death body
१६ भाद्र २०८३, मंगलवार १६:५९

पहिचान नखुलेका ८५ शवको व्यवस्थापन

काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण हिमबाढीमा परी मृत्यु भएका शवको व्यवस्थापन गरिएको छ । हालसम्म पहिचान खुल्न नसकेका ८५ वटा…

Bhotekoshi Flood
१६ भाद्र २०८३, मंगलवार १२:२५

भोटेकोशी बाढी: एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला…

Flood Rescue
१६ भाद्र २०८३, मंगलवार ०२:०८

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…

Bhorletar
१६ भाद्र २०८३, मंगलवार ०१:५५

धादिङबेँशी–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटारसवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

धादिङ। यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट…

Tribhuwan Path
१५ भाद्र २०८३, सोमबार २२:०५

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवतजावतका लागि ‘वान–वे’ रुट

हेटौँडा। हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ…

Munglin RD
१५ भाद्र २०८३, सोमबार १०:४४

काठमाडौँ–मुग्लिन सडकखण्ड अवरुद्ध 

काठमाडौँ ।  बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड  भासिएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन्…

Rainfall
१५ भाद्र २०८३, सोमबार १०:४१

बाढी प्रभावित क्षेत्रमा बुधबारसम्म वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा बुधबारसम्म मध्यमदेखि भारी वर्षाको…

Rescue work in Floods
१५ भाद्र २०८३, सोमबार १०:३२

भोटेकोशी बाढी: १० हजार ४५१ को उद्धार

काठमाडौँ । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको…

Krishnabhir
१५ भाद्र २०८३, सोमबार १०:३०

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । काठमाडौँ…

(रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएकाको तस्बिर आइतबार काठमाडाैँको महाराजगन्जस्थित शिक्षण अस्पतालको भित्तामा टाँसिएको विवरण हेर्न आएका स्वदेशी तथा विदेशी आफन्तजन । तस्बिर : कविन अधिकारी)
१५ भाद्र २०८३, सोमबार ०१:३०

आफन्तको खोजीमा विदेशी नागरिक

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीमा आफ्ना आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुटेका छन् । अध्यागमन…

Bhotekoshi Flood
१५ भाद्र २०८३, सोमबार ०१:२४

भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ ।…

Indian Rescue Team in Rasuwa
१४ भाद्र २०८३, आईतवार २०:२३

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङ स्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न…

Hydro Rescue
१४ भाद्र २०८३, आईतवार २०:२२

भोटेकोशी बाढी: जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी

काठमाडौँ । भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली…

Heavy rain
१४ भाद्र २०८३, आईतवार २०:१९

मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ। अहिले…

Body Manage
१४ भाद्र २०८३, आईतवार ११:१७

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश…