खेलकुद

Langtang Trail Run
२३ जेष्ठ २०८३, शनिबार ११:२२

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु

रसुवा । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको…

Nepali Cricket Team
२२ जेष्ठ २०८३, शुक्रबार ०९:५८

फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने भएको छ । शुक्रबार भएको खेलमा हङकङसँगको…

SAFF Women Chapainship
२१ जेष्ठ २०८३, बिहीबार १२:०४

साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनल खेलका लागि एघार खेलाडीका नाम सार्वजनिक

भारत । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । गोवाको…

Annapurna Marathan
२१ जेष्ठ २०८३, बिहीबार ११:५९

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका मञ्जु रावत र दलबहादुर कुँवरलाई

कास्की । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म सम्पन्न छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन–२०८३ मा जुम्लाका धावकहरूले वर्चस्व कायम गरेका छन्। महिलातर्फ जुम्लाकी मञ्जु…

Football stars
२० जेष्ठ २०८३, बुधबार २३:२७

विश्वकप–२०२६ खेल्ने यी दस महानतम फुटबलरहरुले गर्नेछन रोमान्चक गोल

पुरुषोत्तम ढकाल, लस-एन्जलस। इतिहासमा आफ्नो नाम लेखाउन र चर्चित हुन विश्वकप सबभन्दा ठुलो मौका भएकाले पनि खेलाडी विश्वकपमा आफूले सक्दो…

Nepal cricket team
१९ जेष्ठ २०८३, मंगलवार ११:०५

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट

काठमाडौँ । चीनले लगातार दोस्रो हार बेहोरेसँगै नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट भएको छ । सिंगापुरमा भइरहेको छनोटमा…

Nepal Crikcet Team
१८ जेष्ठ २०८३, सोमबार ०९:३९

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको ट्वान्टी २० अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले…

Nepal Cricket
१७ जेष्ठ २०८३, आईतवार ११:५६

नेपालले चीनलाई २२१ रनले हरायो

काठमाडौँ । कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको…

SAFF Nepal
१७ जेष्ठ २०८३, आईतवार ११:४४

श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

गोवा । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।  भारतको गोवास्थित…

Lionel Messi
१६ जेष्ठ २०८३, शनिबार २१:४४

लियोनेल मेसी र अर्जेन्टिना विश्वकप उपाधि रक्षा गर्ने तयारीमा

पुरुषोत्तम ढकाल, लस-एन्जलस । लियोनेल मेसी र अर्जेन्टिना छ दशकपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा रहेको छ ।…

Mbapae vs Haaland
१६ जेष्ठ २०८३, शनिबार ०१:४८

फिफा विश्वकप फुटबल–२०२६: गोल्डेन बुट बिजेता एम्बापे, हालान्ड र मानेले खेल्ने समूह ‘आई’

पुरुषोत्तम ढकाल, लस-एन्जलस । फिफा विश्वकप फुटबल–२०२६ को समूह आईमा उपाधि दाबेदार फ्रान्स र दक्षिण अफ्रिकाको बलियो टिम सेनेगल परेका छन् ।…

US National Team
१४ जेष्ठ २०८३, बिहीबार २३:३५

फिफा विश्वकप २०२६ को लागि आयोजक राष्ट्र अमेरिकी टोलीको घोषणा

लस-एन्जलस। आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि घरेलु टोली…

Netherlands National Team
१४ जेष्ठ २०८३, बिहीबार २३:२८

फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा

काठमाडौँ । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स…

Nepali woman cricket
१४ जेष्ठ २०८३, बिहीबार १०:३९

नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको…

Nepal Womens Team
१३ जेष्ठ २०८३, बुधबार ११:४६

एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालद्वारा चीन पराजित

काठमाडौँ । एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालले चीनविरुद्ध सङ्घर्षपूर्ण निकालेको छ । मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले…