नेपाल

प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपतिबीच दुई पक्षीय भेटवार्ता

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच आज दुई पक्षीय भेटवार्ता भएको छ।

बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा प्रधानमन्त्री ओली र उपराष्ट्रपति चङबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हितको बारेमा कुराकानी भएको बताइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्