इमिग्रेशन अपडेट

स्पेनको उत्तरी क्षेत्रमा भएको हिंस्रक डकैतीको आरोपमा अफ्रिकी मुलका आप्रवासीहरु पक्राउ

म्याड्रिड । यस वर्ष उत्तरी स्पेनमा भएको हिंसात्मक डकैतीका घटनामा पक्राउ परेका १० मध्ये ८ जना विदेशी मूलका आप्रवासीहरु संलग्न रहेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार हिंसात्मक डकैतीका घटनामा संलग्न अधिकांस उत्तर अफ्रिका र ल्याटिन अमेरिकाबाट आएका आप्रवासीहरु थिए।

प्रहरीले फरक र नौलो घटना नभएको बताउदै शहरी क्षेत्रमा अपराध केन्द्रहरू बढ्नुलाई दोष दिएका छन् ।

यो तथ्याङ्क र प्रवृत्तिले अवैध आप्रवासन र सार्वजनिक सुरक्षामाथि स्पेनको शुरक्षा निकायको चिन्ता बढाइरहेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्