साहित्य

शुक्रनगरमा साहित्यिक कार्यक्रम सम्पन्न

नारायणगढ । शारदा घरदैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रम शनिवार शुक्रनगरमा सम्पन्न भयो ।

प्रवाहको १६५ ओ शृङ्खला यो कार्यक्रम जन सांस्कृतिक महासङ्घ चितवनको आयोजनामा सम्पन्न भएको हो ।

महासघका अध्यक्ष पोषनाथ पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा १५ जना साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रम भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्