राजनीति

काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज देउवा निवास महाराजगन्जमा भेटवार्ता भएको छ । 

उहाँहरूबिच समसामयिक विषय, प्रतिनिधि सभाको पुनर्स्थापना, सरकारको कामकारबाहीमा बारेमा छलफल भएको बताइएको छ ।

भेटमा एमाले महासचिव शङ्कर पोखरेल र देउवा पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्