साहित्य समाचार

Bibhara Kirati
३० बैशाख २०८३, बुधबार ०९:५२

साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा

खोटाङ । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४,…

Ujyalo
२७ बैशाख २०८३, आईतवार १४:११

सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक

काठमाडौँ । गायक सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक भएको छ । गायक श्रेष्ठकै शब्द तथा सङ्गीत रहेको उक्त गीत म्युजिक…

Shanti Limbu
२६ बैशाख २०८३, शनिबार २३:०३

शान्ति लिम्बूद्वारा रचित ‘थेम्सको लहर’मा तमोरको स्पर्श कविता सङ्ग्रह विमोचित

ललितपुर। बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता सङ्ग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ । ओयाम सरोकार…

Palam
२५ बैशाख २०८३, शुक्रबार १३:०६

‘पालाम’ ले यासोक बजार गुञ्जायमान

पाँचथर। यासोक बजार ध्वजापताकाले सिँगारेर चिरिच्याट्ट छ । सर्वसाधारण सानाठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको…

Lumle
२४ बैशाख २०८३, बिहीबार ००:३४

लुम्लेको नयाँ गन्तव्य : कविता पार्क

कास्की । नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा चर्चित लुम्लेको कृषि अनुसन्धान निर्देशनालय यहाँको मुख्य पर्यटकीय स्थल हो ।…

Yagya Hamal
२३ बैशाख २०८३, बुधबार १६:४६

नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक

काठमाडौँ ।पूर्वराजदूत यज्ञबहादुर हमालद्वारा लिखित नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे अध्ययनमूलक पुस्तक ‘नेपाल्स फरेन पोलिसी एन्ड फरेन रिलेसन्स’ सार्वजनिक भएको…

Kinar
२१ बैशाख २०८३, सोमबार १२:४१

पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा

काठमाडौं । साहित्यकार तथा लेखक पुष्पराज पाण्डेयले कथासङ्ग्रह ‘किनार’ बजारमा ल्याउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कथा संग्रहको लोकार्पण…

Vijaya Malla Book
२० बैशाख २०८३, आईतवार १९:३४

विजय मल्लसम्बन्धी दुई ग्रन्थ लोकार्पित

काठमाडौँ । वरिष्ठ नाटककार विजय मल्लसँग सम्बन्धित दुई ग्रन्थ आज लोकार्पण गरिएको छ । नइ एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा…

Ilam Litreture festival
१८ बैशाख २०८३, शुक्रबार १२:४३

इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु

इलाम । ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ पाचौं संस्करणको ‘इलाम साहित्य महोत्सव २०८३’ आजदेखि इलाममा सुरु भएको छ ।…

Academy Prize
१७ बैशाख २०८३, बिहीबार १२:३३

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ। …

Mithila Art
१६ बैशाख २०८३, बुधबार १४:४३

मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’

काठमाडौँ। दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘हाम्रो साहस, हाम्रो कला’ शीर्षकमा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । लैङ्गिक हिंसा र असमानता निम्त्याउने…

Saahitya Parva-2083
१३ बैशाख २०८३, आईतवार २२:५३

पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न

पोखरा ।  पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो…

Munal Godar
१३ बैशाख २०८३, आईतवार ११:४५

मुनालको ‘बतासे प्रेम’ मुक्तकसङ्ग्रह लोकार्पण

स्याङ्जा । युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ मुक्तकसङ्ग्रहको लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न…

Nepal Academy Prize
१० बैशाख २०८३, बिहीबार १२:४६

प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका विभिन्न विधामा प्रदान गरिने ‘प्रज्ञा पुरस्कार–२०८२’ घोषणा गरेको छ ।…

Narayan Tiwari
८ बैशाख २०८३, मंगलवार १२:२२

कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण

काठमाडौँ । कथाकार नारायण तिवारीको नयाँ कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । काठमाडौँमा शिखा बुक्सद्वारा आयोजित…