डायस्पोरा

(नेवाःखलः कोलोराडोको आयोजनामा कन्याहरूका परिवारहरूको समुपस्थितिमा चौथो इही, (सामूहिक बेल विवाह) संस्कार बिधी पूर्वक सम्पन्न भएको छ । तश्वीर नेवा खल, कोलोराडो)
२१ असार २०८३, आईतवार ०१:०६

कोलोराडोमा नेवाः संस्कृति परंपरा अनुसार सामूहिक बेल विवाह सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो । कोलोराडोका नेपाली समुदायले नेवारी संस्कृती परंपरा अनुसार चौथो इही, (सामूहिक बेल विवाह) बिधी पुर्वक सम्पन्न गरेका…

Asim Shah
२० असार २०८३, शनिबार २०:०८

‘गैरआवासीय नेपालीहरूको वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौँ । प्रधानमन्त्रीका सल्लाहकार आसिम शाहले वंशजका आधारमा प्राप्त नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकारले छिट्टै ‘क्रान्तिकारी निर्णय’ लिने संकेत गरेका…

Kumar Karki
१९ असार २०८३, शुक्रबार १४:५६

‘पीएनओलाई नागरिकता होइन, पुर्ख्यौली नेपालको पहिचान चाहिन्छ’

बैंकक । सयौं वर्षअघि रोजगारी, व्यापार, सैनिक सेवा तथा अन्य विभिन्न कारणले नेपाल छाडेर म्यानमार (बर्मा), थाइल्यान्ड, मलेसिया, फिजीलगायत देशमा स्थायी…

Gurkha Major Chakra Bahadur Khatri
१८ असार २०८३, बिहीबार ००:०७

पूर्व गोर्खा मेजर खत्री अफ द अर्डर अफ द ब्रिटिश एम्पायरबाट सम्मानित

लन्डन । बेलायतको प्रतिष्ठित राज्य सम्मान ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई)’ बाट पूर्व गोर्खा मेजर चक्रबहादुर…

Tamu Colorado
१७ असार २०८३, बुधबार ००:४२

तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरुङ्ग सर्वसम्मत निर्वाचित

कोलोराडो। तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् । तमु प्ये ल्हु अमेरिकाले सर्वसम्मतिले ११ सदस्सिय…

Beneet Senater
१६ असार २०८३, मंगलवार १५:४८

‘नेपाली समुदायका चासोहरू जातिय घृणा र भिसा प्रतिवन्ध जस्ता विषयमा सदनको ध्यान आकृष्ट गर्छु’

नातिबाबु भट्ट, कोलोराडो। अमेरिकी सिनेटर माइकल बेनेट र अमेरिकी प्रतिनिधिसभाका सदस्य जो नेगुसेले नेपाली तथा आप्रवासी समुदायका यी चासोहरू वासिङ्टन…

NPRC UK
१५ असार २०८३, सोमबार १४:५९

जनसम्पर्क समिति बेलायतको अधिवेशन अगष्टमा

लण्डन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतले ५२७ जनालाई क्रियाशील सदस्यता वितरण गरेको जनाएको छ। समितिका सभापति…

Gurung Japan BBQ main
१५ असार २०८३, सोमबार १४:३४

गुरुङ समाज जापानको वनभोज सम्पन्न

टोक्यो । जापानमा विभिन्न पेशा, व्यवसायमा सक्रिय गुरुङहरूको छाता संगठन गुरुङ समाज जापानले जुन २८ आइबार बीबीक्यूसहित वनभोज कार्यक्रम भव्य…

Bhushan Gauli
१३ असार २०८३, शनिबार १४:०३

अमेरिकामा नेपाली मुलका भूषण गौलीले विश्वस्तरीय बायोमेट्रिक सफ्टवेयर बनाए

लस एन्जलस । नेपाली उद्यमी भूषण गौली र उनको समुहले विश्वस्तरीय बायोमेट्रिक सफ्टवेयर बनाएको दावी गरेका छन् । गौलीको नेतृत्वमा…

Harry Bhandari Haribol
१० असार २०८३, बुधबार १३:०९

नेपाली मुलका डा. ह्यारी भण्डारी मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा डेमोक्रेटिक प्राइमरीमा विजयी

बाल्टिमोर । मेरिल्याण्ड राज्य संसदका लागि डिस्ट्रिक्ट ८ को डेमोक्रेटिक प्राइमरीमा नेपाली मूलका डा. ह्यारी भण्डारी विजयी भएका छन्। निबर्तमान…

(न्यूयोर्कस्थित नेपाल महावाणिज्य दूतावासमा आज आयोजित हस्तान्तरण समारोहमा न्यूयोर्क काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट दुई नेपाली प्राचीन मूर्तिहरू - पद्मा पानी र नृत्यदेवी - नेपालले प्राप्त गर्यो। फोटो: नेपाल महावाणिज्य दूतावास)
९ असार २०८३, मंगलवार २३:४२

चोरिएका दुईवटा सांस्कृतिक र पुरातात्विक महत्वका मूर्तिहरु अमेरिकाले नेपाललाई फिर्ता गर्यो

१३ औं शताब्दीको पद्मपाणीको कांस्य मूर्ति काठमाडौँको थाम-बहिल (विक्रमशिला महाविहार, भगवान बहल) बाट मूल रूपमा प्राप्त उत्कृष्ट कृति हो। मन्दिरमा…

Spain Nepal Investment forum
९ असार २०८३, मंगलवार १३:४५

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबिच सहकार्य बढाउने प्रयास

दिनेश गिरि, म्याड्रिड । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा…

Amit Chaudhari
७ असार २०८३, आईतवार १३:३०

भारतमा कार दुर्घटना, नेपाली युवाको मृत्यु

झापा । भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा  बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किंदै गर्दा बाग्मती…

Sharadraj Aryal
७ असार २०८३, आईतवार ०१:३१

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन ।  अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ…

Gurkhas Cummunity in UK
६ असार २०८३, शनिबार १२:४३

बेलायतको एल्डरशट पार्कमा पूर्व गोर्खा सैनिकहरू माथि जातिय घृणा र आक्रमण

ग्रेटर रश्मूर नेपाली समुदायका उपाध्यक्ष तथा तमु धी युकेका महासचिव डा.विशाल गुरुङले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने कि ती व्यक्तिले…