एक्सक्लुसीभ

(बेंसी गाउँको शिरमा रहेको मनमोहक नारच्याङ झरना । तस्विरः ठाकुरप्रसाद आचार्य)
८ श्रावण २०८३, शुक्रबार १२:२०

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरनाप्रति लोभिँदै आगन्तुक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा –४ स्थित नारच्याङ झरनाले सबैलाई आकर्षित गर्ने गरेको छ । कालिगण्डकी कोरिडोरमा पर्ने यो…

Dhading Lanslide
६ श्रावण २०८३, बुधबार ०१:३८

धादिङमा पहिरोले चार परिवार विस्थापित, सदरमुकामको खानेपानी सेवा अवरुद्ध

धादिङबेसी । लगातारको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुले क्षेत्रमा गएको पहिरोले चार परिवार विस्थापित भएका छन्। पँधेरो खोल्चा डाँडा क्षेत्रमा…

Mugu Real Picture
४ श्रावण २०८३, सोमबार ०२:४८

पानी नपर्दा मुगु र हुम्लाका कृषक चिन्तित, बालीनाली सुक्न थाले

बिनोद कुमार मल्ल, मुगु । समयमै वर्षा नहुँदा मुगु र हुम्लाका दुर्गम बस्तीका कृषक गम्भीर सङ्कटमा परेका छन्। साउनको पहिलो साता…

Haliya, Kamaiya
१ श्रावण २०८३, शुक्रबार २३:४७

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

टिकाराम सुनार, कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए…

Jhorle
३२ असार २०८३, बिहीबार २३:३३

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

तनहुँ । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ…

Lamjung Village
३१ असार २०८३, बुधबार २२:१०

लमजुङका ग्रामीण बस्ती रित्तिँदै , सम्झनामा सीमित बन्दै गाउँ

लमजुङ। लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका…

Bire Khola falls2
३० असार २०८३, मंगलवार ०३:१२

सडक छेउको त्यो अचम्मको ‘क्यानभास’: जहाँ रोकिएर सुस्ताउँछन् यात्री

राजेन्द्र विक, बाजुरा । साँफे–मार्तडी सडकखण्ड भएर यात्रा गर्ने जो-कोही यात्रु जब बडीमालिका नगरपालिका–६ र ८ को सिमाना रापक क्षेत्रमा…

(सोमबार, जुलाई १३, २०२६, इरानको बन्दर अब्बासमा, पृष्ठभूमिमा विस्फोटबाट धुवाँको मुस्लो निस्किरहेको बेला, हर्मुज जलडमरूको उथले पानीमा तीन केटाहरू खेल्दै। तस्बिर: रजिएह पौदत-आईएसएनए मार्फत एपी)
२९ असार २०८३, सोमबार २०:२८

ट्रम्पले होर्मुज जलसन्धि प्रयोग गरेबापत जहाजहरूले शुल्क तिर्नुपर्ने बताएलगत्तै अमेरिकाद्वारा इरानमाथि नयाँ आक्रमण सुरु

संयुक्त अरब इमिरेट्स (एपी)। राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धिमा इरानमाथि नाकाबन्दी “पुनः लागू” गर्ने र सुरक्षित आवातजावतका लागि अन्य जहाजहरूसँग…

Paddy Farming Lamjung
२९ असार २०८३, सोमबार ११:३५

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

लमजुङ । कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो । असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो । साउन लाग्दा नलाग्दै…

Bandipur
२८ असार २०८३, आईतवार १६:२०

ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य

तनहुँ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक मौलिकताले परिचित बन्दीपुर गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविध कार्यक्रम सार्वजनिक गरेको…

Dhorpatan
२८ असार २०८३, आईतवार १०:३७

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन…

Wildfire in southern Spain
२७ असार २०८३, शनिबार १०:३०

दक्षिणी स्पेनमा डढेलो निभाउन सयौं अग्निनियन्त्रकहरू खटिएका छन्, कम्तिमा १२ जनाको मृत्यु

स्पेन (एपी)। हेलिकप्टर र फिक्स्ड-विङ विमानको सहयोगमा सयौं अग्नि नियन्त्रकहरूले शनिबार स्पेनको सबैभन्दा घातक डढेलो नियन्त्रण गर्न संघर्ष गरे जसले…

(आइतबार, ५ जुलाई २०२६ मा इरानको तेहरानस्थित इमाम खोमेनी मोसाल्ला ग्रान्ड मस्जिदमा मारिएका इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरूको अन्त्येष्टि समारोहका क्रममा एक व्यक्ति इरानी झण्डा हल्लाउँदै। एपी फोटो: अल्ताफ कादरी)
२६ असार २०८३, शुक्रबार ११:४९

इरानविरुद्ध पछिल्लो हवाई आक्रमण कसले गर्‍यो भन्ने कुरा रहस्यमय

दुबई, संयुक्त अरब इमिरेट्स (एपी)। अमेरिकाले आफ्ना आक्रमणहरू समाप्त भएको घोषणा गरेपछि इरानमा भएका रहस्यमय र कसैले पनि जिम्मेवारी नलिएका…

Harsingh Dada
२५ असार २०८३, बिहीबार २३:५८

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

जनक श्रेष्ठ, लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय…

Khomeini funeral
२५ असार २०८३, बिहीबार ११:५२

मध्यपूर्वमा अमेरिका र इरानबीच थप आक्रमण, युद्धविराम सम्झौतामा खतरा

दुबई, संयुक्त अरब इमिरेट्स (एपी)। संयुक्त राज्य अमेरिकाले बिहीबार बिहान इरानविरुद्ध नयाँ हवाई आक्रमणहरू सुरु गर्‍यो। यसको जवाफमा तेहरानले मध्यपूर्वमा…