नेपाल

Everest Summit rute
२५ कार्तिक २०८२, सोमबार २२:२२

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

सुवास दर्नाल, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका…

Cabinet Meeting
२५ कार्तिक २०८२, सोमबार ११:५५

मधेश प्रदेशका प्रमुख भण्डारी पदमुक्त, नयाँ प्रदेश प्रमुखका लागि कर्ण सिफारिस

काठमाडौँ । सरकारले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

IGP Karki
२५ कार्तिक २०८२, सोमबार ११:५३

प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक पदमा एआइजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

CIB Nepal
२४ कार्तिक २०८२, आईतवार २१:१२

नेपाल ट्रस्टको जग्गा प्रकरण : सिआइबीले थाल्यो विस्तृत अनुसन्धान

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा भाडामा लगाउँदा भएको हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान सुरु गरेको…

Home Minister
२४ कार्तिक २०८२, आईतवार १२:१५

गृहमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  गृह मन्त्रालयमा आज भएको उक्त…

Custedy
२४ कार्तिक २०८२, आईतवार १२:१४

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ । उक्त प्रकरणमा…

Mustang migration
२३ कार्तिक २०८२, शनिबार २२:४७

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

मुस्ताङ। एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ ।…

Heavy Rain
२३ कार्तिक २०८२, शनिबार २२:४५

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी,…

PM Karki
२३ कार्तिक २०८२, शनिबार १२:४५

मुलुकको विकासमा निजी क्षेत्रको योगदान उल्लेख्य छ: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विकासमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको…

Nepal supreme court
२२ कार्तिक २०८२, शुक्रबार ११:०३

हितेन्द्र शाक्यको मुद्धामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन…

New Voters
२२ कार्तिक २०८२, शुक्रबार ११:०१

एक लाख ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोग नेपालले आज नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ।  आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२…

President Ramchandra Paudel
२२ कार्तिक २०८२, शुक्रबार १०:५८

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल 

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताउनुभएको छ ।  प्रतिनिधिसभाका सभामुख, उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष…

President Paudel
२१ कार्तिक २०८२, बिहीबार ११:०६

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज…

Blue Sky in Nepal
२० कार्तिक २०८२, बुधबार २२:२७

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

Nepal Weather
१९ कार्तिक २०८२, मंगलवार २२:२६

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौँ । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…