नेपाल

Kodari Rd
१० भाद्र २०८२, मंगलवार १०:५५

कोदारी खण्ड फेरि अवरुद्ध : पन्ध्र मिटर सडक भासियो

सिन्धुपाल्चोक । तीन सातासम्म बन्द भएर खुलेको बाह्रबिसे–कोदारी लोकमार्गकाे कोदारीस्थित ‘इको पहिरो’ सडक खण्डमा पहिरो गएपछि फेरि बन्द भएको छ…

Narayani Hospital
१० भाद्र २०८२, मंगलवार १०:५३

वीरगञ्ज : ११४ जनामा हैजा पुष्टि

वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत…

Heavy Rain
९ भाद्र २०८२, सोमबार २२:४०

कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा…

Chaurchan
९ भाद्र २०८२, सोमबार २२:३९

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज…

Teej
९ भाद्र २०८२, सोमबार ०९:४०

भाद्र शुक्ल द्वितीया: तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

काठमाडौँ । नेपाली नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाँदै छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि…

Haija Birgunj
९ भाद्र २०८२, सोमबार ०९:२८

वीरगञ्जमा हैजा संक्रमितको सख्या ९३ पुग्यो

वीरगञ्ज । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाउदै त्यसका लागि आवश्यक स्रोतसाधन…

Cholera in Birgunj
९ भाद्र २०८२, सोमबार ०९:२४

वीरगञ्जमा उपचाररत बिरामीहरुमा झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि

काठमाडौँ । वीरगञ्जका अस्पतालमा उपचाररत अधिकांस बिरामीहरुमा झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

Birgunj Health
८ भाद्र २०८२, आईतवार १०:५९

वीरगन्जमा समुदायस्तरमै फैलियो हैजा, ५४ जनामा सङ्क्रमण पुष्टि

वीरगन्ज । वीरगन्ज मा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ वीरगन्जको तराई अस्पतालमा झाडापखाला लागेर उपचाररत तीन जना…

Surya Darshan cooparative
८ भाद्र २०८२, आईतवार १०:५१

सूर्यदर्शनका पूर्वअध्यक्ष बम्जन १० लाख धरौटीमा रिहा

लेखनाथ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा हुनुभएको छ। सहकारी ठगी…

Cholera in Birgunj
८ भाद्र २०८२, आईतवार ०१:०९

वीरगन्जमा १० जनामा हैजाको सङ्क्रमण पुष्टि, समुदायस्तरमै फैलिएको आशङ्का

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाको नगवा तथा मुर्ली क्षेत्रका झाडापखाला लागेर अस्पताल भर्ना भएका बिरामीहरू मध्ये १० जनामा हैजा (कोलेरा)…

Heavy Rain
८ भाद्र २०८२, आईतवार ००:५९

बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव…

Mahakali River
७ भाद्र २०८२, शनिबार ०९:२३

महाकालीमा पानीको बहाव उच्च, सवारी सञ्चालनमा रोक

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ। पानीको बहाब बढेपछि शनिबार बिहानदेखि…

Kuse Ausi
७ भाद्र २०८२, शनिबार ०९:२१

भाद्रकृष्ण औँसी: सनातन धर्मावलम्बीका घर घरमा भित्र्याइयो कुश

काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ…