राजनीति

प्रधानमन्त्री शाहलाई भारत सरकारद्धारा गार्ड अफ अनरको राजकीय सम्मान

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत सरकारले गार्ड अफ अनरको सम्मान गरेको छ ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनरको सम्मान गरिएको हो ।

त्यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री शाहलाई गार्ड अफ अनरले सम्मान गरिदा भारतका विदेशमन्त्री एस जयशङकर लगायत मन्त्रीहरू तथा विशिष्ट अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्