नेपाल

Public transport in KTM
२८ भाद्र २०८२, शनिबार ११:००

नयाँ बसपार्कबाट तीनसयभन्दा बढी सवारीसाधन बाहिरिए

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको…

PM Karki
२८ भाद्र २०८२, शनिबार १०:५८

आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ । विभिन्न अस्पतालमा घाइतेलाई भेट्ने क्रममा उहाँ मिनभवनस्थित…

Debraj-Dahal
२७ भाद्र २०८२, शुक्रबार १५:४५

शपथग्रहण समारोहमा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष अनुपस्थित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाहेक अन्य नेता देखिनु भएन…

KTM
२७ भाद्र २०८२, शुक्रबार ०२:४३

उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि समय निर्धारण

काठमाडौँ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ…

Modi-UN GC
२६ भाद्र २०८२, बिहीबार २२:३९

संवाद मार्फत आफैँ समाधान खोज्न गुटेरेस र नेपालका दुई छिमेकी भारत र चीनको आग्रह

काठमाडौँ । नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्र लगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आह्वान…

Pokhara
२६ भाद्र २०८२, बिहीबार १२:४२

काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ । पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गर्दै काठमाडौं,…

Heavy Rain
२५ भाद्र २०८२, बुधबार २२:३७

देशभर मौसम बदली

काठमाडौँ । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा…

(मैवाखोला गाउँपालिका–६ फाकुम्बामा बुधबार बिहान गएको पहिरो ।)
२५ भाद्र २०८२, बुधबार १२:१७

पहिरोमा पुरिएर दुईको मृत्यु, तीन जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका –६ फाकुम्बाको…

Nepal Army
२५ भाद्र २०८२, बुधबार ०१:३४

नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको…

(लुटपाटमा संलग्न रहेकाहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको अवस्था । तस्बिर : नेपाली सेना)
२४ भाद्र २०८२, मंगलवार २३:२७

लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा प्रक्रिया सुरु

काठमाडौँ । नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी…

Deuba
२४ भाद्र २०८२, मंगलवार १०:२४

सभापति देउवा निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानील कण्ठस्थित निजी निवासमा आगजनी गरिएको छ । उत्तेजित प्रदर्शनकारी सभापति देउवाको निवास भित्र…

Sanduk Ruit
२४ भाद्र २०८२, मंगलवार १०:२१

संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल

काठमाडौँ । वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा. सन्दुक रुइतले जेनजी आन्दोलनकारीलाई संयमता अपनाउन अपिल गर्नुभएको छ।  उहाँले सामाजिक सञ्जालमार्फत परिवर्तनका…

KTM Protest
२४ भाद्र २०८२, मंगलवार ०४:३०

काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र आगजनी

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेको छ । भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर…

Rain ktm
२४ भाद्र २०८२, मंगलवार ००:३१

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल…

KTM Cerfiew
२४ भाद्र २०८२, मंगलवार ००:२५

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा कर्फ्यु आदेश, सडक सुनसान

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूले आज बिहानदेखि अलग–अलग सूचना जारी गर्दै कर्फ्यु आदेश लागू…