नेपाल

इलाममा ५ म्याग्निच्युटको भूकम्पको धक्का

काठमाडौं । आज शनिबार साँझ ६ः५० बजे इलाम जिल्लाको नयाँबजार (माईजोगमाई) क्षेत्रमा रेक्टर स्केलको ५ म्याग्निच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्पको पुष्टि गरेको हो।

भूकम्पको केन्द्रबिन्दु नयाँबजार (माईजोगमाई) नजिक रहेको केन्द्रले जनाएको छ । भूकम्पको तीव्रता र प्रभावित क्षेत्रको बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्