नेपाल

काठमाडौँ–मुग्लिन सडकखण्ड अवरुद्ध 

काठमाडौँ ।  बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड  भासिएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन् । 

राजमार्ग बन्द भएपछि मालवाहक सवारीहरुको लस्कर अहिले कलंकी–बल्खु क्षेत्रमा देखिएको छ ।

भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्